काठमाडौँ, २३ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३९०, ललितपुर ८६ र भक्तपुरमा ६७ जना गरी ५४३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप २ हजार ९ सय ८७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएका छन भने १ हजार ३ सय ३३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्