एजेन्सी, २३ असार । हैटीका राष्ट्रपति जोभेनल मोइसेको आफ्नै घरमै हत्या भएको बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्याे भन्ने खुलिसकेको छैन ।
राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएकी छन ।
प्रतिक्रिया दिनुहोस्