अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २४ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १ सयले बढेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।