काठमाडौँ, २७ असार । आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्