काठमाडौँ, २७ असार । गण्डकी प्रदेशमा कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिनोम सिक्वेन्सिङका लागि गत जेठ ३१ गते काठमाडौँ पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो ।











प्रतिक्रिया दिनुहोस्