काठमाडौँ, २९ असार । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिउका छन् ।
बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुजाएका हुन् । महान्यायाधिवक्ता बडालको आजै बिदाइ हुनेछ ।
महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहाकार हो । सोही हैसियतमा बडालले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षमा बहस गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्