काठमाडौँ, ३१ असार । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्