Banner News

प्रतिनिधिसभा बैठक आज बस्दै, (कार्यसूचीसहित)



काठमाडौँ, ८ साउन । संघीय संसद प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

कार्यसूची:

No description available.