राजनीति

युथफोर्स जिल्ला कमिटी भक्तपुरद्वारा हजारौ मोटरसाइकल र्याली (फोटोफिचर)



काठमाडौँ, ९ साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले आज दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने भएको छ ।

युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने आयोजकले जनाएको छ ।

No description available.

युथफोर्सले आज दशौं हजारको संख्यामा मोटरसाइकल र्यालीसहित मार्चपास अभियान गरेको हो । उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।

No description available.
No description available.
No description available.
No description available.