Banner News

सांसदको तलब भत्ताको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट



काठमाडौँ, १७ साउन । सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् ।

संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ ।