काठमाडौँ, १७ साउन । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ ।
आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
राजनीति
01 August 2021 14:44 PM
काठमाडौँ, १७ साउन । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ ।
आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्