काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
सरकारले मंगलबार अध्यादेश ल्याएको थियो । बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ ।











प्रतिक्रिया दिनुहोस्