काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भोलिको समय तोकिदिएको छ ।
भोलि साढे ११ बजेदेखि २ बजेसम्म २२ जना सांसद र २८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ ।
Banner News
24 August 2021 15:05 PM
काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भोलिको समय तोकिदिएको छ ।
भोलि साढे ११ बजेदेखि २ बजेसम्म २२ जना सांसद र २८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्