काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ गरी ५४९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा हाल ९२७८ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँ मा ५५८३, भक्तपुरमा १४४० र ललितपुरमा २२५५ सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्