Banner News

वाग्मतीमा एमालेका १२ सांसद नेकपा एकीकृत समाजवादीमा (सुचीसहित)



काठमाडौँ, १५ भदौ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रहेको बताएका छन् ।

आज हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध रहेको जनाएका हुन् ।
१२ सांसदहरु:
१. राजेन्द्र पाण्डे
२. राजेन्द्रमान श्रेष्ठ
३. लक्ष्मण लम्साल
४. बसुन्धरा हुमागाईं
५. रमा आले मगर
६. बसन्त मानन्धर
७. कुसुम कार्की
८. पार्वती सिलवाल
९. इन्द्रमाया गुरुङ
१०. मुनु सिग्देल
११. माधव पौडेल
१२. कृष्ण खनाल