काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६०६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ गरी ६०६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौँ उपत्यकामा ७५२३ सक्रिय संक्रमित छन् ।
जसमध्ये काठमाडौँमा ४१५८, ललितपुरमा २०२६ र भक्तपुरमा १३३९ सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्