काठमाडौँ, २२ भदौ । काठमाडौँमा आजदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ ।
आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप दिन लागिएको हो ।











प्रतिक्रिया दिनुहोस्