काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्