Banner News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।