काठमाडौँ, ३० भदौ । थप १ हजार ७ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय २४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३ सय ७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार २ सय २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४३ हजार ५ सय २६ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ जना पुगेको छ ।
काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ गरी ४९५ जनामा संक्रमण पुष्टि भएको हो ।










प्रतिक्रिया दिनुहोस्