काठमाडौँ, १ असोज । काठमाडौं उपत्यकामा ३९७ कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा २७४ , ललितपुरमा ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौँ उपत्यकामा ६ हजार ४ सय ४४ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँमा ३५५२, भक्तपुरमा १०६८ र ललितपुरमा १८२४ सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्