Banner News

स्वास्थ्य मन्त्रालयद्वारा १२ औँ तहमा बढुवाका लागि सूचना जारी



काठमाडौँ, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ ।

आइतबार सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका मन्त्रालयले ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो ।