Banner News

प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, १९ असोज । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन् ।

No description available.