Banner News

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् गठन (सूचिसहित)



काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछि आज परिषद् गठन गरेका छन् ।

 प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।