राजनीति

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण



बुटवल, २४ असोज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।