काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् । आज साँझ प्रधानमन्त्री देउवाले सामाजिक संजालमार्फत फुटबल टोलीलाई बधाई दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्