काठमाडौँ, २७ असोज । सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने पनि जानकारी गराएको हो ।











प्रतिक्रिया दिनुहोस्