Banner News

प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित



काठमाडौँ, ७ कार्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।