काठमाडौँ, ११ कार्तिक । प्रतिनिधि सभाको बैठक २ बजेबाट सुरु भएको छ । यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।
प्रतिक्रिया दिनुहोस्