Banner News

राष्ट्रपतिद्वारा संघीय संसद्काे चालु अधिवेशन अन्त्य



काठमाडौँ, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै अधिवेशन अन्त्य गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संसद्को दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।