काठमाडौँ, १२ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ गरी २२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा २३४२ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा १२२६, भक्तपुरमा ५३३ र ललितपुरमा ५८३ सक्रिय संक्रमित छन् ।
त्यस्तै आज देशभर ५ सय ४९ जनामा कोरोना पुष्टि भएका छन भने ५ सय ६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्