Banner News

थप ४४७ जनामा कोरोना संक्रमण, ४३९ जना डिस्चार्ज



काठमाडौँ, १७ कार्तिक । थप ४ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९३ हजार २ सय ७१ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या  हजार ४ सय ३४ जना पुगेको छ ।