काठमाडौँ, २८ कार्तिक । सर्वोच्च अदालतमा आज १० वटा इजलास तोकिएको छ ।
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आइतबार घेराउ गर्दैछ । बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ ।











प्रतिक्रिया दिनुहोस्