काठमाडौँ, २९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो ।










प्रतिक्रिया दिनुहोस्