काठमाडौँ, २ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ गरी १२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६२८ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्