Banner News

सर्वोच्च परिसरमा दंगा प्रहरीको प्रवेश : घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बारको चेतावनी



काठमाडौँ, २ मंसिर । नेपाल बार एसोसिएसनले अदालतलाई युद्ध मैदान बनाइएको जनाएको छ । नेपाल बारले  आज एक विज्ञप्तिमा जारी गर्दै

सर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न पनि माग गरिएको छ । त्यसो नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने नेपाल बारको चेतावनी छ ।