अर्थ

नेपाल टेलिकममा २७० जनाको लागि रोजगारीको अवसर



काठमाडौँ, ३ मंसिर । दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २७० जना नयाँ कर्मचारीको लागि आवेदन आह्वान गरेको छ । कम्पनीले आज एक सूचना  जारी गगर्दै विभिन्न २० पदका लागि २७० जना कर्मचारी माग गरेको हो ।

No photo description available.