समाचार

आगामी तीन दिनको मौसम



काठमाडौँ, ८ मंसिर । उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।

आगामी तीन दिनको मौसम: