काठमाडौँ, ९ मंसिर । सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्