काठमाडौँ, २१ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२२ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८२, भक्तपुरमा ९ र ललितपुरमा ३१ गरी १२२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६१७ पुगेको छ ।त्यस्तै देशभर थप ३ सय १५ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्