काठमाडौँ, २२ मंसिर । थप २ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ३ सय ५७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ३९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ५५ सय ७१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्