Banner News

काठमाडौँ उपत्यकामा १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन आग्रह



काठमाडौँ, २३ मंसिर । कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

May be an image of text