काठमाडौँ, २७ मंसिर । थप ३ सय ४१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार ५ सय ३५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ७६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७ हजार १ सय ५४ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्