काठमाडौँ, २७ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५ गरी १७२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ७ सय ८० पुगेको छ । त्यस्तै देशभर थप ३ सय ४१ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्