काठमाडौँ, ५ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८९, भक्तपुरमा ७ र ललितपुरमा ३३ गरी १२९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ८९६ पुगेको छ । त्यस्तै देशभर थप २ सय २० जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्