काठमाडौँ, २१ पौष । प्रतिनिधि सभा बैठक फेरी पनि स्थगित भएको छ ।
विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै अर्काे बैठक पुस २८ गते बुधबार दिउँसाे एक बजे बस्ने जानकारी दिएका छन् ।
सभामुख अग्नि प्रसाद सापकोटाले पुस २२ बिहीबारका लागि प्रतिनिधि सभा बैठक डाकेका थिए ।











प्रतिक्रिया दिनुहोस्