काठमाडौँ, २४ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर थप ९ सय ४४ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्