काठमाडौँ, २६ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८७६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार २८८ पुगेको छ । त्यस्तै देशभर थप १४ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्