राजनीति

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण



काठमाडौँ, २७ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार पश्चिम गेट अगाडि पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।