राजनीति

भाेलिदेखि पुन: श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने



काठमाडौँ, १ माघ । वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएकाे छ ।

वैदेशिक राेजगार कार्यालयले आज एक सूचना जारी गर्दै भाेलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जानकारी दिएको हाे ।